भोलि बिहिबार देशभर सार्बजनिक बिदा

काठमाडौं ।  भोलि बिहिबार देशभर सार्बजनिक बिदा हुने भएको छ ।  मुस्लिम धर्मालम्बीको चाड इद उल फित्र (इद) को  अबसरमा सरकारले सार्बजनिक बिदा दिएको हो । गृह मन्त्रालयका सहसचिबले बुधबार एक सुचना जारी गर्दै भोलि सार्वजनिक बिदा भएको बताएका छन् । सरकारले राजपत्रमा पनि इबको अबसरमा सार्बजनिक विदा उल्लेख छ  ।