धितोपत्र बोर्डको अध्यक्ष कानुन सम्वत ढंगले नियुक्ति हुन्छ: विष्णु पौडेल उपप्रधान तथा अर्थ मन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र बोर्डको अध्यक्ष लगानीकर्ताको भोटबाट नियुक्ति नहुने बताएका छन्  ।उनले मंगलवार प्रतिनिधि सभा बैठकमा धितोपत्र सम्बन्धि संशोधन विधेयकमा सांसदहरुले बिध्ययेक माथिको छलफलको क्रममा उठेका  प्रश्नको जवाफ दिने  सो कुरा बताएका हुन्  । सरकार संविधान र कानूनसंम्मत ढङ्गले चल्ने भएकाले बोर्डको अध्यक्ष कानूनी रुपमा विधिसंगत ढङ्गले नियुक्ति हुने बताएका  […]

नेसनल फन्डले रद्द गर्यो प्रिमियमा अवितरित हकप्रद शेयर बेच्नेको योजना

काठमाडौं । नेसनल फन्ड म्यानेजमेन्टको अवितरित हकप्रद शेयर बेच्ने प्रक्रिया रद्द गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गरी हिजो (भदौ ६ गते) जारी गरिएको अवितरित हकप्रद शेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने सूचना हाललाई रद्द गरेको सुचना जारी गरेको छ । हिजोको सुचनामा नबिकेको हकप्रद शेयर अंकित मूल्यमा ५० रुपैयाँ प्रिमियम थप गरी लिलामी […]

नेपाल उद्योग वाणिज्य महासंघबाट धितोपत्रबोर्डको सञ्चालकमा महानिर्देशक गोकर्ण अवस्थीलाई पठाउने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले  नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा महासंघका महानिर्देशक गोकर्ण अवस्थीलाई पठाउन सिफारिस गरेको छ  । एफएनसीसीआईले गत हप्ता महानिर्देशक अवस्थीलाई सेबोनको सञ्चालक समिति सदस्यमा सिफारिस गरेको हो। नेपाल  धितोपत्र बोर्डको संचालक सदस्यमा महासंघको प्रतिनिधि सञ्चालक सदस्यरहने कानुनी  व्यावस्था रहेको छ   । सोही व्यवस्था वमोजिम महासंघले बोर्डमा सञ्चालक […]

नेपाल धितोपत्र बोर्डको नीति तथा कार्यक्रम प्रादेशिक संरचनामा जाने देखी डाटा सेन्टर बनाउने सम्म

काठमाडौं । नेपाल धितोपत्र बोर्डले  सबै प्रदेशहरुमा प्रादेशिक कार्यालय खोल्ने तयारी गरेको छ । चालु आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डले चालु आवमा प्रादेशिक कार्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने उल्लेख गरेको हो । ‘देशको संघीय संरचना अनुसार पुँजी बजारको नियमन पहुँच बढाउन बोर्डको प्रादेशिक कार्यालय स्थापना सम्बन्धी संभाव्यता अध्ययन गरिनेछ,’ […]

धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारीमा महेश बराल

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षमा महेश बरालले जिम्मेवारी पाएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार बराललाई बोर्डको नेतृत्व दिएका  हुन् । बरालले अर्थमन्त्री बिष्णुप्रसाद पौडेल समक्ष बिहीबार पद तथा गोपनीयताको सपथ लिई पदबहाली गरेका छन् । अर्थ मन्त्रालयको साउन २ गतेको निर्णयअनुसार सहसचिव बराल बोर्डको सञ्चालक सदस्य तथा अध्यक्ष बनेका हुन् । मन्त्रीस्तरीय निर्णयानुसार […]

साढे एक अर्बको कोष व्यवस्थापन गर्ने अनुमति माग्दै दुई कोष व्यवस्थापक सेबोन पुगे

काठमाडौं । दुई कोष व्यवस्थापकले साढे एक अर्ब रुपैयाँ बराबरको कोष व्यवस्थापन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएका छन्। विशिष्टीकृत लगानी कोष (एसआईएफ) अन्तर्गत नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेड र ग्लोबल इक्विटी फण्डले कोष व्यवस्थापन गर्न नियामक सेबोनमा आवदेन दिएका हुन्। नेशनल फण्ड म्यानेजमेन्टले ५० करोड रुपैयाँको नेशनल हाइड्रो फण्ड–२ जारी गर्न सेबोनसँग अनुमति माग […]

धितोपत्र अध्यक्ष नियुक्तिमा परेको रिटमा सुनुवाई हुँदै , पहिलो नम्बरमा पेशी

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा  सरकारले गरेको प्रक्रिया रद्द बिरुद्ध परेको सर्वोच्च अदालतमा सुनुवाई हुदै छ ।न्यायधिश द्वय सपना प्रधान मल्ल र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलाशमा रिटको सुनुवाई हुन लागेको हो । आजको बहस निवेदकको माग बमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्नेमा केन्द्रित हुनेछ । यस अघि सर्वोच्चले यस मुद्दामा अल्पकालीन अन्तरिम […]

धितोपत्र बोर्डको अध्यक्ष छान्न पुन समिति गठन

काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया पुन सुरु गर्ने भएको छ  । आजको मन्त्रिपरिषद बैठकले बोर्डको अध्यक्ष नियुक्त गर्नेका लागि नाम सिफारिस गर्नका लागि छनौट  समिति गठन गरेको छ । छनौट समितिमा राष्ट्रिय योजना आयागका उपाध्यक्ष मिनवहादुर श्रेष्ठको अध्यक्षतामा गठित समितिमा अर्थ मन्त्रालयका सचिव मधु मरासिनी र प्राध्यापक उदय निरौला सदस्य छन् । […]

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द 

काठमाडौं ।  धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ । बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले नियुक्तिसम्बन्धी प्रक्रिया रद्द गरिएको जानकारी दिएको हो । गत फागुन १६ मा सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनौट सम्बन्धी सम्पूर्ण प्रक्रियाहरु रद्द गरिएको समितिले जनाएको छ । समितिले […]

सेबोन अध्यक्ष नियुक्ती प्रकरणः कानुनी व्यवस्था अनुसार गर्न महान्यायाधिवक्ता कार्यालयको सुझाव

काठमाडौं । पछिल्लो समय विवादको भुमरीमा फसेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका सम्बन्धमा महान्याधिवक्ता कार्यालयले दुई जनाको मात्र नाम सिफारिस गर्न नमिल्ने राय दिएको छ । सो प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले बोर्ड अध्यक्ष नियुक्तिका लागि दुई जनाको नाम सिफारिस गर्न नमिल्ने राय दिएको हो। सेबोन अध्यक्षका लागि अन्तिम पाँच जनाको सूचीमा परेका मध्ये दुई जना मात्र अन्तवार्ता […]