आज घट्यो सुन चाँदीको मुल्य

काठमाडौं ।आज सुनको मुल्य घटेको छ हिजो छापावाल सुन प्रतितोला १लाख ४२ हजार ३ सयमा कारोबारभएकोमा आज प्रति तोला ७ सयले घटेर  १ लाख ४१ हजार ६०० ब रहेको छ हिजो तेजाबी सुन प्रति तोला १लाख ४१ हजार ६ सयमा कारोवार भएकोमा आज .प्रति तोला ७ सयले घटेरर. १ लाख ४० हजार ९ सयमा कारोवार […]

सुनको भाउले रच्यो इतिहास, कति छ आजको मुल्य ?

काठमाडौं ।आज सुन चाँदीको मुल्यले इतिहास रचेको छ । बुधबार प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य  आज २६ सय रुपैयाँले बढेको छ। आज छापावाला सुन १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन तोलामा १ लाख २७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको […]