सुर्यज्योति लाइफको साधारणसभा आह्वान ३५ प्रतिसत लाभांस प्रस्ताब

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले २०८१ वैअशाखा २१ गते शुक्रबार विराटनगरमा सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १०.२६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि २४.७४ प्रतिशत नगद लाभांश गरि कुल ३५ प्रतिशत लाभांश […]