दाबी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन युनाइटेड अजोड इन्स्योरेन्सको आग्रह

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले बीमाको दाबी भुक्तानी लिन आउन बीमितहरुलाई आग्रह गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गरी बीमा दाबी भुक्तानी लिन बाँकी बीमितले सम्पर्क गर्न आग्रह गरेको हो। कम्पनीमा प्राप्त भएका दाबी निवेदनहरुमध्ये लामो समयसम्म सम्पर्कमा नआएका दाबीकर्ताहरुलाई आवश्यक कागजातसहित दाबी फर्छ्यौटका लागि कम्पनीका नजिकका उपशाखा कार्यालय, शाखा कार्यालय, प्रादेशिक कार्यालय वा […]