नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं महानगरपालिकाद्वारा आयोजित ‘काठमाडौं महानगर सिप मेला २०८२’ मा संस्थागत साझेदारी गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेलामा सहभागिता जनाएको हो। महानगरपालिकाले सञ्चालनमा ल्याएको ‘सिप मेला २०८२’ को मुख्य उद्देश्य सिप नभएकाहरूलाई सिप सिकाउने र आधारभूत सिप भएकाहरूलाई थप दक्ष बनाउने हो। मेलामा रोजगारी र आय वृद्धिको […]

नेपाल लाइफले अधिकतम ८५ रूपैयाँसम्म बोनस दिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गरेको बीमालेखमा अधिकतम ८५ रूपैयाँसम्म बोनस दर दिने भएको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ बोनस दरलाई आधार मान्दा अन्य (जीवन) सारथी नामको बीमालेख अन्तर्गत २६ देखि ३० वर्ष र ३० वर्षभन्दा माथी अवधिको बीमालेखमा ८५ रूपैयाँ बोनस दर दिने भएको हो । उच्च बोनस दर रहेको […]