अध्यक्षमा अर्याल सहित पिपुल्स पावरमा नयाँ सञ्चालनक समिति

काठमाडौं । पिपुल्स पावर लिमिटेडमा नयाँ सञ्चालक समिति चयन भएको छ । कम्पनीको गत वैशाख १७ गते सम्पन्न कम्पनीको गत आर्थिक वर्ष २०७८/०७९ र २०७९/ ८० को छैटौं र सातौं वार्षिक साधारण सभाले गरेको निर्वाचनबाट अध्यक्षमा टंकराज अर्याल निर्विरोध चयन भएका छन् । सोही निर्वाचनले संस्थापक शेयरधनीतर्फबाट सञ्चालकमा रामकाजी श्रेष्ठ,आरती अधिकारी, उद्वव भट्टलाई चयन गरेको […]

पिपुल्स पावरको साधारणसभाबाट हकप्रद ल्याउने प्रस्ताव पारित, ६ संचालक निर्विरोध निर्वाचित

काठमाडौं । पिपुल्स पावर लिमिटेडले दुई आर्थिक वर्षको साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ आर्थिक वर्ष २०७९/८० को साधारणसभा सम्पन्न गरेको हो । सभाले २०७८/०७९ र २०७९/०८० को सञ्चालक समितिको तर्फबाट पेश हुने अध्यक्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । सभाले लेखा परिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० को […]