पोखरा फाइनान्स सहित उच्च कारोबार हुने १० वटा कम्पनी , यस्ता छन्

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । निरन्तर ओरोलो लागेको सेयर बजार आइतबार नेप्से परिसूचक १४ दशमलव ३३ अंकले बढेर १ हजार ९ सय ८० दशमलव २७ मा अंकमा पुगेको छ । आइतबार ६८ लाख ७८ हजार १ सय ५९ कित्ता कारोबार हुदाँ कारोबार रकम भने २ अर्ब ६८ […]