तिनजुरे, मिल्के र जलजलको लोभलग्दो लालीगुराँस, ७ तस्बिरमा हेर्नुहोस्

तेह्रथुम। लालीगुराँसको राजधानी मानिने तेह्रथुमको तिनजुर, मिल्के र जलजल क्षेत्रमा ढकमक्क लालीगुराँसले भरिएको छ । लालिगुराँस फुलेपछि तिनजुरे, मिल्के र जलजले (टिएमजे) क्षेत्र पुरै रंगिएर सबैको मन लोभ्याउन सफल भएको छ । जसले गर्दा उक्त क्षेत्रमा पर्यटक आर्कषित हुन थालेका छन् । विश्वमा पाइने ३५ प्रजातिका गुराँस मध्ये २८ प्रजातिका गुराँस यस क्षेत्रमा पाइने हुनाले […]