एलआइसी नेपालले लाभांश वितरण नगर्ने (पत्रसहित)

काठमाडौं । लाइफ इन्स्योरेनस कपोरेशन (नेपाल) लिमिटेडले आफना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । सोमबार  बसको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० को वित्तीय विवरण अनुसार कायम रहेको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सोमबार बसेको १ सय ३२ औं सञ्चालक समितिको बैठक मार्फत् उक्त निर्णय गरिएको […]