एलआइसी नेपालले लाभांश वितरण नगर्ने (पत्रसहित)

Prabhu

काठमाडौं । लाइफ इन्स्योरेनस कपोरेशन (नेपाल) लिमिटेडले आफना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । सोमबार  बसको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० को वित्तीय विवरण अनुसार कायम रहेको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

सोमबार बसेको १ सय ३२ औं सञ्चालक समितिको बैठक मार्फत् उक्त निर्णय गरिएको कम्पनी सचिव सुदर्शन गिरीले जानकारी दिएका छन् । लाभांश वितरण नगर्ने व्यहोरा नेपाल बीमा प्राधिकरण समक्ष पेश गरिने तथा प्राधिकरणबाट स्वीकृति प्राप्त भए पश्चयात आगामी वार्षिक साधारण सभामा स्वीकृतिका लागि पेश गरिने समेत बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार