हैदराबादविरुद्ध चेन्नाईको फराकिलो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सले सनराईजर्स हैदराबादलाई फराकिलो अन्तरले हराएको छ। आइतबारको खेलमा चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनले हराएको छ। को फराकिलो जित दर्ता गरेको हो। चेन्नाईले पहिला ब्याटिङ गर्दै २१२ रन बनाएको थियो। लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ […]