सन् लाइफ इन्स्योरेन्सद्धारा साधारणसभा आह्वान

काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले जेठ ९ गते कलिकस्थाना स्थित अमृतभोग क्याटरिङमा सभा आह्वान गरेको हो । कम्पनीको सभामा लाभांश र हकप्रद सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीको गत फागुन ११ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको थियो। […]