सूर्यज्योति लाइफ इन्स्योरेन्सले शेयरधनीको नाममा जम्मा गर्यो नगद लाभांश

काठमाडौं ।  सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले यस वर्षको नगद लाभांश वितरण गरेको छ । कम्पनीले  १६औं वार्षिक साधारण सभाबाट पारित २४ दशमलव ७४ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीहरूको बैंक खातामा जम्मा गरेको हो । कम्पनीले वैशाख ६ गतेसम हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराएका शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको हो । नगद […]

सूर्यज्योति जीबन बीमक कम्पनीको अभिकर्ता Product Ambassador अभियान प्रभावकारी

काठमाडौं । सूर्यज्योति जीबन बीमा कम्पनीले मापदण्ड पुरा गरेका देशैभरिका अभिकर्ता मध्येबाट एक वर्षका लागि कम्पनीले प्रोडक्ट एम्बास्डर बनाउदै आएको छ । कम्पनीले प्रोडक्ट एम्बास्डर भएका व्यक्तित्वको फोटो राखेर  कम्पनीको बिज्ञापन समाग्री , कम्पनीले प्रयोग गर्ने विभिन्न संचार माध्यम, तथा सामाजिक संजाल मार्फत देश व्यापी रुपमा प्रचार –प्रसार गर्नुका साथै कम्पनीका देशै भरिका  शाखा कार्यालयमा […]