चालु आर्थिक बर्षमा आर्थिक बृदीदर ४% हुने अनुमान

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशतले हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आव २०८०/८१ को कात्तिक–पुस अवधिमा गत आवको सोहि अवधिको तुलनामा अर्थतन्त्र ४ प्रतिशतले विस्तार हुने अनुमान गरेको हो । यो मौसमी प्रभाव समायोजन नगरिएको आधार मूल्यमा आर्थिक वृद्धिदर हो । यस आवको दोस्रो त्रैमासमा गत […]