गल्फ लुब्रिकेन्सले दियो मेकानिक्सलाई प्राबिधिक तालिम

काठमाडौं । नेपाल ल्युब आयलले अमलेखगंजमा अबस्थित आफ्नो फ्याक्ट्रीमा मेकानिक्सहलाई प्राबिधिक प्रशिक्षण र फ्याक्ट्री भिजिट कार्यक्रम सञ्चालन गरेको छ । सो प्रशिक्षण कार्यक्रममा ३० भन्दा माथि मेकानिक्स सहभागि थिए ।  कार्यक्रममा  सिप विकास गर्नका लागि चाहिने  सान्दर्भिक टेक्निकल तालिम प्रधान गरिएको थियो ।  साथै उनीहरुको गल्फ लुब्रिकेन्ट्सप्रति  मनोबल वृद्धि गराउन फ्याक्ट्री भिजिट पनि गराएको थियो […]