सिटिजन लाईफ इन्स्योरेन्समा रोजगारीको अबसर

काठमाडौं । सिटिजन लाईफ ईन्स्योरेन्समा कर्मचारी माग भएको छ । कम्पनीले एक सुचना मार्फत बिभिन्न पदमा कर्मचारी माग गरेको हो । कम्पनीका अनुसार कोशि प्रदेशको ईलाम, कटहरी, सोलुखुम्बु शाखाका लागि लागि कर्मचारी माग गरेको हो । त्यसैगरि कम्पनीले मधेश प्रदेशको महेन्द्रनगर धनुषा शाखाका , बागमती प्रदेशको चरिकोट, जरङ्खु र किर्तिपुर शाखा , गण्डकी प्रदेशको भिमाद, […]

सिटिजन लाइफको “लेभल अप बिज्नेस स्ट्राटिजी कन्फ्रेन्स” सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दुइ दिने “लेभल अप बिज्नेस स्ट्राटिजी कन्फ्रेन्स २०२४” कार्यक्रम सम्पन्न गरेको छ । पोखरामा भएको “लेभल अप बिज्नेस स्ट्राटिजी कन्फ्रेन्स २०२४” कार्यक्रमको मुख्य उद्देश्य कम्पनीमा कार्यरत  रहि कम्पनीले तोकेको व्यवसायिक लक्ष्य हासिल गर्न सफल उत्कृष्ट शाखा प्रमुखलाई सम्मान गर्नु रहेको थियो । यसका  साथै आगामी व्यापार रणनीति बारे छलफल […]