आज माैसम बदली चार प्रदेसमा बर्षा हने सम्भाबना

काठमाडौं ।आज (बिहीबार) पनि देशभर मौसम बदली र विभिन्न स्थानमा वर्षा, हिमपात हुने तथा तराई क्षेत्रका केही स्थानमा हावाहुरीसमेत आउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान पनि कोसी, मधेस र बागमती प्रदेशमा साधारणदेखि अधिकांश बदली, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बदली तथा  सुदूरपश्चिम प्रदेशमा मौसम आंशिक बदली छ। साथै कोसी, मधेस र बागमती प्रदेशका केही […]