गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त घोषणा

काठमाडौं । गौतमश्री बहुउद्देश्यीय सहकारी समस्याग्रस्त सहकारीमा परेको छ   । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंगलबार गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो । सहकारी विभागको सिफारिसमा गौतमश्री सहकारी लाई समस्या ग्रस्त घोषणा गरिएको हो । गौतमश्री सहकारीलाई सहकारी ऐन, नियम, मूल्य मान्यताविपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेकोले कारबाही गरिएको […]

सरकार र सहकारी बचतकर्ताबीच सहमति, आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं ।सरकार र आन्दोलनरत सहकारी बचतकर्ताहरूबीच ८ बुँदे सहमति भएको छ । बार्तामा अधिकार सम्पन्न समिति गठन गरेर बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाउने सहमति भएपछि आन्दोलन स्थगित भएको छ । बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा भएको वार्तामा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानसँग समस्याग्रस्त सहकारी संस्थाहरूको हिसाब जाँच गर्ने सहमति भएको […]