कास्यपदक विजेता गोवर्धनले कर नकटाइ रु ६५ लाख पुरस्कार पाउने

काठमाडौं । पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकार दिने  पुरस्कारको रकममा  कर नकटाइ रु ६५ लाख राशीको पुरस्कार दिने भएको छ । पलेशालाई बधाई तथा सम्मान गर्न बालुवाटारामा आयोजित कार्यक्रममा ओलीले पुरस्कारमा कर नलगाइ रु ६५ लाख नै दिने स्पष्ट पारेका हुन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत यही भदौ १४ गते […]

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको लागि पाँच जनाको नाम सर्ट लिष्ट

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गर्न नेपाल सरकार समक्ष नाम सिफारिस गर्ने  २०८१ साउन २८ गते को सुचनाका आधारमा २०८१भदौ १५ गते  सूचना बमोजिम विवरण पेश गरेका उम्मेद्‍वारहरुमध्येबाट  लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको लागि पाँच जनाको नाम सर्ट लिष्ट गरेको छ । सिफारिस समितिको […]

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधिसभा अन्तर्गतका कानुन, न्याय तथा मानवअधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति गरी दुई , राष्ट्रिय सभातर्फ विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति दुइ गरी  चार र  संसदीय सुनुवाइ बिशेष समितको वैठक वस्न लागेको हो । प्रतिनिधि सभातर्फका समितिको  कानुन, न्याय तथा मानवअधिकार समिति बैठकमा विधायन […]

सार्वजनिक विदामा पनि सरकारी अस्पतालमा बिरामीले बहिरंग (ओपीडी) सेवा पाउने

काठमाडौं ।  सरकारी अस्पतालहरुले शनिबार बाहेक अरु धेरैजसो सार्वजनिक बिदामा बहिरंग (ओपीडी) सेवा सञ्चालन गर्नुपर्ने  भएको छ । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालय सरकारी अस्पताललाई सो सम्वन्धमा  निर्देशन जारी गरेको छ  । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले पर्व, जात्रा, दिवश, जन्मजयन्ती जस्ता सार्बजनिक बिदामा ओपीडी सञ्चालन गर्न केन्द्रीय, प्रादेशिक र स्थानीय तहका अस्पताललाई   निर्दैशन दिएको   विज्ञप्ति जारी […]

आज यी पाँच प्रदेशमा भारी बर्षा हुने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशीक देखि साधारणतया बदली रहेको छ। बाग्मती प्रदेशका थोरै  स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा […]

यएरपोर्ट र थानकोटको डिपो बस्ती कम भएको स्थानमा स्थानन्तरण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँ तिहारलगायत महत्वपूर्ण चाडका समयमा खाद्य वस्तुको सहज आपूर्ति हुने गरी काम गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन्  । मन्त्रालयको वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले खाद्य वस्तुको कृत्रिम अभाव श्रृजना गर्ने, मानवीयता र व्यवसायिकताभन्दा […]

यी पाँच प्रदेशमा भारी बर्षा हुन सक्ने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशीक देखि साधारणतया बदली रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिक […]

तिते करेला र घिरौलाको मूल्य घट्दा अन्य तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मूल्य ८६.६७ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ९५ रहेको छ जुन हिजोको मूल्य भन्दा बढी हो  । गोलभेडा सानो लोकल मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य ५५ […]

आगामी सोमबार सार्बजनिक बिदा

काठमाडौं । सरकारले आगामी सोमबार सार्वजनिक बिदा दिने भएको छ । बक्र ईद (उल-अजहा) का अवसरमा सरकारले असार तीन गते सोमबार सार्वजनिक बिदा दिने भएको हो । २०८० माघ २९ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताएका छन् ।

अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ आज ब्रेक थ्रु हुने  

काठमाडौं । अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ आज ब्रेक थ्रु हुने भएको छ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा ब्रेक थ्रु कार्यक्रम तय गरिएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए । आयोजनाको सुरुङ प्रधानमन्त्रीद्वारा ब्रेक थ्रु निश्चित भइसकेको आयोजना निर्माण गरिरहेको भारतीय सतलज कम्पनी (एसजेबिएन) ले जनाएको छ । उक्त आयोजनाको ७० प्रतिशत काम सकिएको छ […]