कार्यसम्पादनस्तर र व्यवहारमा रूपान्तरण आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्रसेवकहरूको नतिजासूचक सहितको कार्यसम्पादनमा आधारित मुल्याङ्कन प्रणालीको विकास गरी कार्यान्यवन गर्न निर्देशन दिएका छन्  । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकमा प्रधानमन्त्री प्रचण्डले सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक भएको बताएका हुन् । “प्रधानमन्त्री तथा […]

नरेन्द्र मोदीको शपथग्रहण समारोहमा प्रचण्ड जाँदै

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज  नयाँदिल्ली प्रस्थान गर्ने  भएका छन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा  उनकी सुपुत्री तथा स्वकिय सचिब गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहने छन् । भारतिय […]

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै

काठमाडौं । संघिय संसदको प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेदेखि बस्दै छ । संसदको सचिबालयले पारेको संभाबित कार्यसुची अनुसार बैठकमा आज ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल अनुमोदनका लागि प्रस्ताव गर्नेछन् । त्यसैगरी अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० […]

बजेटमा ल्यापटपमा लगाएको अन्त शुल्क पुनर्विचार गर्न क्यान महासंघको आग्रह

काठमाडौं । आर्थिक वर्ष २०८१\८२ को बजेटमा ल्यापटपमाथि लगाइएको अन्तस्शुल्कबारे पुर्नबिचार गर्न  कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले आग्रह गरेको छ । मंगलबार बसेको महासंघको बैठकले बजेटमार्फत ल्यापटपमा लगाएको ५ प्रतिशत अन्त शुल्क करबारे पुनर्विचार गर्न सरकारलाई आग्रह गरेको हो । उक्त करले नेपालमा ल्यापटपको मूल्य अझ बढ्ने भन्दै यसबाट आईसीटीसहित विभिन्न क्षेत्रमा असर गर्ने […]

यी हुन् बजेटका मुख्य ब्यबस्था, बॅुदागत रुपमा

काठमाडौं । आर्थिक बर्ष २०८१\०८२ को लागि सरकारले संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत गरेको बजेट का मुख्य बुँदाहरु यसप्रकार रहेक छन् आर्थिक वृद्धि ६ प्रतिशत, मूल्य वृद्धि ५.५ प्रतिशत प्रक्षेपण सरकारले आगामी आर्थिक वर्ष १ अर्बको अनुसन्धान तथा विकास कोष स्थापना गर्ने । वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको ज्ञान, सीप र […]

२४ खर्ब पुग्यो मुलुकको सार्वजनिक ऋण

काठमाडौं ।  करिब २४ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको वैशाखमसान्तसम्म मुलुकको सार्वजनिक ऋण २३ खर्ब ९७ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । जसमा आन्तरिक ऋणको हिस्सा ११ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ र बाह्य ऋणको हिस्सा १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ रहेको छ […]

सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठक सुरु

काठमाडौं । सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठक सुरु भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक सुरु भएको हो । कार्यदलले आज कार्यादेशमा सहमति गरेर कार्यादेश बनाएमा आजको संसद बैठक सुचारु हुने छ ।  राष्ट्रपतिबाट संसदमा पेश भएको नीति तथा कार्यक्रममा बहस सुरु हुने छ   । यसअघि सत्तापक्ष […]

प्रधानमन्त्री ‘प्रचण्ड’ लाई १५७ सांसदको साथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत प्राप्त गरेका  छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको वेल घेराउ र नाराबाजीबीच प्रधानमन्त्रीले विश्वासको मत प्रापत गरका हुन् । प्रधानमन्त्रीले बिस्वासको मत लिने मतदान प्रक्रियामा कुल १५८ सांसद सहभागी भएकोमा पक्षमा १५७ र विपक्षमा शून्य मत परेको थियो  । नेकपा माओवादी […]

प्रधानमन्त्रीले जेठ ७ गते बिस्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यहि जेठ ७ गते बिस्वासको मत लिन लागेका छन् उनले  चौथोपटक विश्वासको मत लिन लागेका हुन यस अघि उनले ३ पटक बिस्वासको मत लिई सकेका छन्  । उपेन्द्र यादब नेतृत्वको समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले […]

जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो १६ अर्ब लगानी, यस्तो छ शेयर संरचना

काठमाडौं । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । बुधबार आयोजित एक विशेष समारोहमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा द्विपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको हो । द्विपक्षीय ऋण सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना र आयोजनाकातर्फबाट जलदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत […]