राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै नेपाल सरकार

काठमाडौं ।  ‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ को आकाङ्क्षा पूरा गर्ने उद्देश्यअनुरुप सरकारले ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ स्थापना गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साइबर सुरक्षाको विषयमा अनुसन्धान तथा विकास, साइबर सुरक्षा प्रवद्र्धन, जनचेतना अभिवृद्धि, साइबर सुरक्षासम्बन्धी तयारी, चुनौतीको पहिचान, रोकथाम, प्रतिक्रिया तथा पुनः लाभलगायत कामको सम्पर्क निकायका रुपमा कार्य गर्न तथा डिजिटल […]

धितोपत्रबोर्डको अध्यक्षको छनौट छिटो टुङ्ग्याउन अर्थमन्त्री पुनको निर्देशन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले धितोपत्रबोर्डको अध्यक्ष चयन प्रक्रिया छिटो सक्न निर्देशन दिएका छन् । मन्त्रालयको चालु आर्थिक वर्ष २०८०/0८१ को फागुन महिनासम्मको प्रगति समीक्षा बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । नियामक निकायको  नेतृत्व लामो समय खालि रहनु  राम्रो नहुने र यसले कार्यप्रगतिमा सकारात्मक उर्जा प्रदान नहुने भन्दै उनले  यो प्रक्रिया छिट्टै सकाउन उनले […]

सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था गर्न पूर्वाधार बैंकलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लाई आग्रह गरेकाछन्। नेपाल भ्रमणमा रहेका एआइआइबीका निर्देशक नेतृत्वको प्रतिनिधिमण्डलले आज गरेको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले एआइआइबीमा सहुलियतको प्रावधान नहुँदा बजार दरको ब्याजमा ऋण प्राप्त गर्न नेपालजस्ता मुलुकलाई कठिन हुने बताए । “नेपाललाई अझै […]

गाँउमा सडक पुग्यो तर बस्ति सुनसान

काठमाडौं । हिजोआज सडक नपुगेका बस्ती छैनन् । कच्ची भए पनि गाउँमा सडक पुगेपछि दिनदिनै मोटर गाडी गुड्छन् । मोटर गुड्न सडक गाउँसम्म विस्तार भएपछि पहिले हिँड्ने गोरेटो बाटोमा वनमारा पलाउनुका साथै काँडा उम्रिएका छन् । कुनै समय मानिस र वस्तुभाउ हिँड्ने गोरेटो अहिले सुनसान जस्तै बनेका छन् । बागलुङको दुर्गम मानिने ढोरपाटन क्षेत्रमा पनि […]

विश्वकै दुर्लभ बगाले बगेडी चरा शुक्लाफाटाँमा

काठमाडौं ।विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ । निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलोपटक देखापरेको हो ।  शुक्लाफाँटा नगरपालिका–२ ढकनियास्थित स्थानीय किसानको खेतमा बगाले बगेडी चरा फेला परेको संरक्षणकर्मी सुवन चौधरीले बताए । धेरै वर्षपछि विश्वमै दुर्लभ मानिएको चरा देखापरेपछि नियमित निरीक्षण गर्दै आएको संरक्षणकर्मी […]

सरकारको नाममा आयो ग्रुपले हडपेको बाँसबारी छाला जुत्ताको जग्गा

काठमाडौं ।सरकारले ग्रुपले   जग्गा सरकारीकरण गरेको छ । शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले पत्रकार सम्मेलन गरेर उक्त जग्गा सरकारीकरण गरेको जानकारी दिएको हो । सरकारले मालपोत ऐनको दफा २०३४ को दफा २४ को उपदफा २ मा भएको व्यवस्थालाई प्रयोग गर्दै सरकारीकरण गरेको हो मालपोत ऐन, २०३४ को दफा २४ को उपदफा (२) […]

अर्थमन्त्री पुन र विश्व बैंकका उपाध्यक्षबीच ठुला जलबिधुत आयोजनाबारे छलफल

काठमाडौं ।अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका तीन उपाध्यक्षबीच नेपालका ठूला पूर्वाधार आयोजनाका विषयमा छलफल भएको छ । पुन र विश्व बैंकका उपाध्यक्षत्रय मार्टिन रेजर, आकिहिको निसिओ र ग्वान्झे चेन र बैठकमा एसियाली विकास बैंक (एडिबी) का नेपाल निर्देशक आर्नो कोश्वा तथा अन्तर्राष्ट्रिय वित्त निगम । (आईएफसी) का प्रतिनिधिको बिचमा छलफल भएको हो । नेपालका […]

गठबन्धन परिबर्तन सँगै सरकारले खारेज गर्यो भुमि आयोग

काठमाडौं ।सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । सत्ता गठबन्धन परिबर्तन भएसँगै नयाँ आयोग गठन गर्ने गरी राष्ट्रिय भूमि आयोग खारेज गरेको हो । के पि ओलि सरकारको पालामा देबी ज्ञवालीको अध्यक्षमा  बनेको भुमि आयोग सरकार परिबर्तन सँगै खारेज गरी २०७८मा सरकारले केशव निरौलाको अध्यक्षतामा आयोग गठन गरेको थियो । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा […]