हिमालयन लाइफको बीमालेख धितो कर्जाको ब्याजदर परिबर्तन

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको बीमालेख धितो कर्जाको ब्याजदर परिमार्जन भएको छ। कम्पनीले  सार्बजनिक सुचना मार्फत कम्पनीबाट आफ्नो बीमालेख धितो कर्जाको वार्षिक ब्याजदर परिमार्जन भएको जानकारी दिएको छ  । चैत ९ गतेदेखि लागू हुने गरी बीमालेख धितो कर्जाको वार्षिक कर्जा ब्याजदर ११ प्रतिशत रहेको छ । साथै, यो कर्जा सम्बन्धि थप जानकारी लिनका लागि […]