हिमालयन लाइफको बीमालेख धितो कर्जाको ब्याजदर परिबर्तन

Prabhu

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको बीमालेख धितो कर्जाको ब्याजदर परिमार्जन भएको छ। कम्पनीले  सार्बजनिक सुचना मार्फत कम्पनीबाट आफ्नो बीमालेख धितो कर्जाको वार्षिक ब्याजदर परिमार्जन भएको जानकारी दिएको छ  ।

चैत ९ गतेदेखि लागू हुने गरी बीमालेख धितो कर्जाको वार्षिक कर्जा ब्याजदर ११ प्रतिशत रहेको छ । साथै, यो कर्जा सम्बन्धि थप जानकारी लिनका लागि कम्पनीको विभिन्न शाखा तथा उप शाखा कार्यालयहरुमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

यस्तो छ कम्पनिले जारी गरेको सार्बजनिक सुचना 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार