आज फागु पुर्णिमा मनाईदै

काठमाडौं । फागु पुर्णिमा अर्थात होलि पर्व आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व पहाडमा मनाएको एकदिन पछि अर्थात सोमबार भने तराईमा मनाइन्छ । होलि पर्बमा आफन्त साथीभाइहरु मिलेर एकआकसमा  रङ लगाई भाबना साटासाट गरेर  खुसी हुँदै फागु पुर्णिमा मनाइन्छ  । काठमाडौँ उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा होली खेल्ने गरिन्छ […]

एनसेलले बनायो होलि पर्बको महत्व बुझाउने भिडियो सन्देस

काठमाडौं । एनसेलले होली पर्वको महत्त्व बुझाउने सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ। ‘आफ्नो लागि मात्र होइन, आफ्नाहरूका लागि पनि हरेक पर्व विशेष बनाऔं’ भन्दै एनसेलले उक्त भिडियो सन्देश बनाएको हो । आपसी मेलमिलाप र सद्भाव एवं सामाजिक एकताका लागि फागुन शुल्क पूर्णिमाका दिन मनाइने होली प्रमुख चाड हो । तर, साथीभाइ, आफन्त र परिवारसँग मिलेर […]