सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १३ गते बुकक्लोज गर्दैछ । आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा भाग लिन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले […]

ट्रष्ट माइक्रो इन्स्योरेन्सको आैपचारिक सेबा सुरु

काठमाडौं ।ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले लघु निर्जीवन बीमा व्यवसाय आपचारिक सुरुवात गेरको छ । माइक्रो इन्स्योरेन्सको लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री सदस्य लिला गिरीले उद्घाटन गरेका हुन् । कार्यक्रममा पुर्बमुख्यमन्त्री  गिरीले आर्थिक समृद्धीका लागि मुलुकमा रोजगारी श्रजना हुनुपर्ने बताउदै, कृषि क्षेत्रलाइ अगाडि बढाउन सके  समृद्धीको यात्रा पुरा  हुने बताए । उनले मुलुक बनाउन मुलुकमा स्थिरता […]

यस्तो छ प्राधिकरणले कम्पनीहरुलाई जारी गरेको १८ बुँदे निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई  एकीकृत निर्देशन जारी गरेको छ  ।  प्राधिकरणले कम्पनिलाइ सोमबार  १८ बुँदे एकीकृत निर्देशन दिएको हो । प्राधिकरणले  जारी  गरेको बीमा कम्पनीहरुलाई प्रादेशिक, शाखा र उपशाखाहरुको भौतिक पुर्वाधार विकास गर्नदेखि उधारो बीमा नगर्नसम्मको निर्देशन दिएको हो । यस्तो छ प्राधिकरणको निर्देशन  १. बीमकका प्रदेश, शाखा तथा उपशाखा कार्यालयहरूको न्यूनतम […]