जित्न नै बिर्सेको बैंगलुरुले हैदरावादलाई हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा बैंगलुरुले आफ्नो लगातार ६ खेल हारको यात्रामा पूर्ण विराम लगाएको छ। बैंगलुरुले बिहीबार राती आईपीएलको सबैभन्दा आक्रमक टिम सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको हो। यस सिजन बैंगलुरुको यो दोस्रो जित हो। २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र […]

गुजराँत टाइटल्स्ले मुम्मई इन्डियन्सलाई दियो १६८ रनको टार्गेट

काठमाडौं । जारी  इण्डियन प्रमियर लिग ( आईपिएल) मा मुम्मई इन्डियन्स र गुजराँत टाइटल्स्  बीचको खेलमा टस  हारेर  ब्याटिङ गरेको  गुजराँत टाइटन्सले  ६ वीकेटको क्षेतिमा १६८ रनको टार्गेट दिएको छ । गुजराँत टाइटन्सका रिद्दीमन साहले जस्प्रित बुम्राको बलमा  १९ रन बनाउदै आउट भए त्यसैगरी सुब्मन गिलले ३१ रन बनाएका थिए भने साइ शुदर्सनले ३९ बलमा […]

आईपिएलको पहोलो खेलमा चेन्नई सुपर किङ्ग्स विजयी

काठमाडौं ।इन्डियन प्रिमियर लिग (आइपिएल) शुक्रबारदेखि  सुरु भएको छ । उद्घाटन समारोहमा भारतीय सेलिब्रेटीहरु अक्षय कुमार, एआर रहमान, सोनू निगम, मोहित चौहान, नीति मोहनलगायतले प्रस्तुति दिएका थिए । उद्घाटन समारोहपछिको पहिलो खेलमा चेन्नई सुपर किङ्ग्स विजयी भएको छ । चेन्नईले रोयल च्यालेञ्जर बैंग्लोरलाई छ विकेटले पराजित गरेको हो । एक सय ७४ रनको लक्ष्य पछ्याएको […]