कुमारी बैङ्क “कुमारी परिवार सुरक्षा बचत खाता” को बिमा नीति परिवर्तन

काठमाडौं । कुमारी परिवार सुरक्षा बचत खातामा प्रदान गर्दै आएको बिमा नीतिमा परिवर्तन गरेको छ । २०८१ साउन १ गते देखि लागु हुने गरी बैंक ले “कुमारी परिवार सुरक्षा बचत खाता” मा प्रदान गर्दै आएको बिमा नीतिमा परिवर्तन गरेको हो । परिवर्तित नयाँ नीति अनुसार साउन १ पश्चात सम्पूर्ण खाताहरुमा ग्राहकहरुले स्वास्थ्य बिमा अन्तर्गत अस्पतालमा […]

सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । कुमारी बैंकको स्वामित्वमा रहेको सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ६४,६१२ कित्ता संस्थापक शेयर प्रति कित्ता न्यूनतम मूल्य रु.२७५/- (अक्षेरुपी दुई सय पचहत्तर मात्र) मा बोलकलोलको माध्यमबाट बिक्री गर्ने भएको छ उक्त शेयर खरिद गर्ने इच्छुक विद्यमान संस्थापकहरु तथा सर्वसाधारणहरुले २०८१ असार ९ गते भित्र बिक्री प्रबन्धक श्री कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाडौंमा […]

कुमारी बैङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं ।  कुमारी बैंक लिमिटेडको १६,८३० कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ ।  संस्थापक शेयर खरिद गर्न चाहने बिध्यमान  संस्थापक शेयरधनीले आजको मितिले  ३५ (पैतिस) दिन भित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं – १ नक्साल, नागपोखरी तथा  कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौँ, टंगालमा आवेदन दिने भनेको छ । संस्थापक शेयरको बिक्री मूल्य […]

कुमारी बैङ्कको संस्थापक सेयर बिक्रिमा

काठमाडौं । कुमारी बैङ्कको २लाख २३ हजार ४ सय सन्ताउन्न कित्ता  संस्थापक शेयर बिक्रीमा रहेको छ । उक्त शेयर खरिद गर्न चाहने हालको संस्थापक शेयरधनीहरुलाई लागि बैङ्कले आजको ३५ (पैंतिस) दिन भित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं-१ नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौं, टंगालमा आबेदन दिन भनेको छ । सो […]

कुमारी बैकको संस्थापक शेयर बिक्रीमा सर्बसाधारणले आबेदन दिन पाउने

काठमाडौं । कुमारी बैक लिमिटेडको संस्थापक १०,००,००० कित्ता शेयर प्रति कित्ता न्युनतम मूल्य रु १००/- (अक्षेरुपी एक सय रुपैयां मात्र ।) मा लिलाम बढाबढमा  बिक्रीमा ल्याएको छ । उक्त संस्थापक शेयरहरु खरीद गर्ने चाहने व्यक्ति तथा संगठित संस्थाहरुले प्रति कित्ता आफुले खरिद गर्न चाहेको मुल्य राखि २०८१/०२/२२ गते भित्र बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, […]

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख १४ हजार १४० कित्ता सेयर लिलाम बढाबढ गरी बिक्रीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलपत्र आवेदन फाराम १०० रुपैयाँ नगद भुक्तानी गरी लक्ष्मी सनराईज क्यापिटल कमलपोखरी काठमाडौंबाट प्राप्त गर्न सकिनेछ । […]

कुमारी बैंकले ल्यायो मोबाइल बैंकिङ्क एपद्वारा निक्षेपको ९० प्रतिशत कर्जा लिन सकिने सुबिधा

काठमाडौं ।  कुमारी बैंकले ग्राहकका लागि नयाँ योजना ल्याएको छ । बैंकले मुद्ति निक्षेप र रिकरीङ निक्षेप भएका बचतकर्तालाई मोबाइल बैंकिङ्क एपबाट निक्षेपको ९० प्रतिशत सम्म कर्जालिन सक्ने योजना ल्याएको हो । यो योजना मोबाइल बैंकिङ्क एपबाट  कर्जा लिँदा ब्याजदरमा ०.२५ प्रतिशत छुट रहेको बैङ्कले जनाएको छ । यस्तो प्रकारको कर्जा लिनको लागि कुनै पनि […]