माछापुच्छ्रे बैंकद्वारा क्रस बोर्डर भुक्तानीलाई सहजीकरण गर्न सम्झौता

काठमाडौं ।  माछापुच्छ्रे बैंकले नेपाल र भारत वीच क्रस बोर्डर भुक्तानी सहजीकरण गर्नका लागि नेपाल क्लियरिङ्ग फोन पे सँगको सम्झौताले नेपाल भ्रमणमा आउने भारतीय ग्राहकले यूपीएल अनेबल एपको प्रयोगद्धारा आफुले प्रयोग गरेको सेवा तथा खरिद गरेको वस्तु तत्काल फोन पे नेटर्वक आवद्ध बैंकका मर्चन्टहरुमा सोझै भुक्तानी गर्न सक्ने सुविधा प्रदान गर्ने छ । सम्झौताले व्यापारीहरूमा […]