मेवा खोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न, आईपीओ आउँदै
काठमाडौं । युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक भई निर्माणाधिन अवस्थामा रहेको ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको कम्पनीले बताएको छ । लागत अनुमान ९ सय करोड रुपैयाँ रहेको योआयोजनामा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३० प्रतिशत लगानी गरेको छ भने सिटिजन्स बैंक इन्टरनेसनलको अुगुवाईमा अरु ऋण लगानी रहेको छ […]