डेडिकेटेड, ट्रंक लाइन विद्युत् महसुल विवाद आयोगको म्याद १५ दिन थप

काठमाडौं ।बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनको विद्युत् महशुल विवाद समाधान गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगको म्याद थप गरेको छ । सरकारले आयोगको म्याद १५ दिन थप गरेको छ  । आयोगले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई म्याद थपको अनुरोध सहित पत्रचार गरेको थियो । आयोगको अनुरोधमा  ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको […]