नबिल बैङ्कले ८ प्रतिसत ब्याजदरमा  ऋणपत्र निश्काशन गर्ने

काठमाडौं ।  नबिल बैङ्कले ८ प्रतिसत ब्याजदरमा  ऋणपत्र निश्कासन गर्ने भएको छ । “८% नबिल डिवेन्चर २०८९”  को ऋणपत्र निष्काशन गर्नको लागि  बैङकले नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निश्काशन तथा  बिक्री प्रबन्धकमा  नियुक्त नियुक्त गरेको छ । सो कार्य गर्नलाई दुई कम्पनी बिच सम्झौता  भएको छ  । सो सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र […]

स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् । आफ्ना ग्राहकलाई विभिन्न क्षेत्रमा छुट तथा सुविधा विस्तारको लागि सक्रियता देखाउँदै आएको नेपालको अग्रणी वित्तीय संस्था, नबिल बैंक लिमिटेडले स्काइवाकको टिकटमा छुट दिन वन्डर्स नेपाल प्रालिसँग दुई पक्षीय समझदारी गरेको छ । यस सम्झौताअनुसार नबिल बैंकका ग्राहकले वन्डर्स नेपाल प्रालिको स्वामित्वमा […]