सुरु भयो एसइइ परिक्षा कति छन् सहभागी

काठमाडौं । आजबाट (एसईई) परिक्षा सुरु भएको छ  ।  परिक्षा बिहान ८ बजेबाट ११ बजेसम्म सम्म हुने छ । इसईइ परिक्षा आज सुरु भएर चैत २७ गते सकिने छ । यसपालीको एसईइ परिक्षामा  सार्वजनिक तथा नीजी बिध्यालय गरि  १० हजार आठ सय छ विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी छन् ।  […]