बैंक तथा वित्तीय संस्था बिरुद्दका गतिविधि तत्काल नियन्त्रण गर्न माग
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले पछिल्ला दिनहरुमा बैंक तथा वित्तीय संस्था विरुद्दका गतिबिधि बढेको भन्दै सरोकारवालाहरुको ध्यानकर्षण गराएका छन । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै वित्तीय क्षेत्रमा व्याप्त अवाञ्छित गतिविधिहरु लाई तत्काल नियन्त्रण गरी अत्यावश्यक सेवा अन्तर्गत रहेका बैंक तथा […]