खनिया एनआईसी एशिया बैंक सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडौं । एनआईसी एशिया बैंकका अर्जुन राज खनिया सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका छन् । खनिया सहायक महाप्रबन्धकबाट बढुवा भएका हुन््। सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखा, विभाग एवम् इकोसिस्टममा काम गरी २० वर्ष भन्दा लामो अनुभव सँगालेका छन् । नेपाल बैंकमा आन्तरीक लेखापरीक्षकको रूपमा नायब प्रबन्धक बनेका खनिया […]

एन आईसी एशिया बैंङ्कले सर्वश्रेष्ठ बचत खाता अन्तर्गतको बिमा रकम ग्राहकलाई हस्तान्तरण

काठमाडौं । एन आईसी एशिया बैंङ्कको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत २०८०असार १८ बाट फाल्गुण १४ सम्म प्राण घातक रोगको बीमा वापत सात जना र दुर्घटनामा बीमा अन्तर्गत पाँच जना सहित १२ जना खातावालालाई प्रतिव्यक्ति १० लाखको दरले  १ करोड २० लाख बीमा रकम आईजीआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बीमा कम्पनीबाट लिई भुक्तानी गरेको छ […]