नेपाल पुनर्बीमा (नेपाल रि) कम्पनीको सञ्चालक समिति सदस्यमा दिनेश लाल श्रेष्ठ निर्वाचित

काठमाडौं । नेपाल पुनर्बीमा (नेपाल रि) कम्पनीको सञ्चालक समिति सदस्य पदमा एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ निर्वाचित भएका छन् । सरकारी स्वामित्वको पुनर्बीमक नेपाल रिमा संस्थापक शेयरधनी समूहको प्रतिनिधित्व गर्दै श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । उनी बिहीबार सम्पन्न नवौं वार्षिक साधारणसभाबाट सञ्चालक समिति सदस्यमा  निर्वाचित भएका हुन् ।  नेपाल रिको […]

नेपाल पुर्नबिमा कम्पनीको लाभांस सुरक्षतित गर्ने अन्तिम दिन

काठमाडौं ।  नेपाल पुनर्बिमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ जेठ ६ गते बुक गर्ने निर्णय गरेको छ । जेठ ४ र ५ गते शुक्रबार र शनिबार परेकाले सेयर कारोबार नहुने हुँदा आजसम्म कायम सेयरधनी मात्रै कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न र साधारण सभामा […]

नेपाल रिइन्सोरेन्सले हकप्रद नल्याउने, लाभांशबाटै २० अर्ब पुँजी पुर्‍याउने तयारी

काठमाडौं ।  नेपाल पुनर्बीमा (रिइन्स्योरेन्स) कम्पनीले लाभांश वितरण गरेर पुँजी वृद्धि गर्ने योजना बनाएको छ । नेपाल बीमा प्राधिकरणले तोकेको २० अर्ब रुपैयाँ पुँजी पुर्‍याउन कम्पनीले लाभांश (बोनस) सेयर वितरण गर्ने योजना बनाएको हो । नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष इश्वरी प्रसाद अर्यालले बोनस सेयरबाट नै २० अर्ब पुँजी पुर्‍याउने योजना रहेको बताए । ‘पुँजी वृद्धिको योजना मन्त्रालयमा छलफलको […]