“ढुक ढुक हैन, ढुक्क होऔँ” : प्रभु महालक्ष्मी लाइफ

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले “ढुक ढुक हैन, ढुक्क होऔँ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं” भन्ने ब्राण्डिङ क्याम्पियन ल्याएको छ । साविकका प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स बीच एक आपसमा गाभिएको केही समय पछि कम्पनीले उक्त क्याम्पियन ल्याएको हो । जीवनमा हरपल हुन सक्ने आर्थिक अनिश्चितताको ढुक ढुकलाई जीवन बीमा मार्फत प्रभु […]

मनोज गजुरेल बने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसेडर

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्मपनीको ब्राण्ड एम्बेसेडरमा हास्यब्याङ्य कलाकार मनोज गजुरेल नियुक्त भएका छन् । हास्यब्याङ्य क्षेत्रमा छुट्टै पहिचान बनाएका गजुरेललाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ब्राण्ड एम्बेसेडर बनाएको छ   । एक कार्यक्रमबीच प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र गजुरेलले सम्झौता गरेका हुन्  । सम्झौतामा  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई […]