प्रकाशकीय: पुनर्गठित पुनर्जागृत यात्रा

पाठकवृन्द, पुनर्गठित पुनर्जागृत रुपमा Equitynepal.com नेपाली पत्रकारितामा आएको छ ।  नेपालको आर्थिक विकास हाम्रो प्राथमिक क्षेत्र हो । दिगो आर्थिक विकासकोलागि पूँजी लगानी, आर्थिक सशक्तिकरण, औद्योगिक प्रवर्ध्दन, पूर्वाधार निर्माण, उद्यमशीलता प्रवर्ध्दन, सीप विकास, वस्तु तथा सेवाको उत्पादन तथा वितरणमा वृद्दि,  स्थानीय रोजगारी र आयमा वृद्दि  आवश्यक हुन्छ । यससँग सम्बन्धित  तथ्यपरक सूचना एवम् अनुसन्धानमुलक रचना, विचार […]