राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारीअधिकृतमा डा.शिवहरि श्रेष्ठ नियुक्त

काठमाडौं ।  राष्ट्रिय बीमा कम्पनीको सञ्चालक समितिको बैठकले  डा. शिवहरि श्रेष्ठ लाइ प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ । श्रेष्ठ ४ वर्षका लागि कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा  नियुक्त भएका हुन् । ’ प्रमुख कार्यकारी अधिकृतमा नियुक्त श्रेष्ठ तत्कालीन बीमा संस्थानका पूर्वप्रसासक हुन् । राष्ट्रिय बीमा कम्पनीको  प्रमुख कार्यकारी अधिकृत  छनौट समितिले माघ २४ गते […]