मनोज गजुरेल बने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसेडर

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्मपनीको ब्राण्ड एम्बेसेडरमा हास्यब्याङ्य कलाकार मनोज गजुरेल नियुक्त भएका छन् । हास्यब्याङ्य क्षेत्रमा छुट्टै पहिचान बनाएका गजुरेललाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ब्राण्ड एम्बेसेडर बनाएको छ   । एक कार्यक्रमबीच प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र गजुरेलले सम्झौता गरेका हुन्  । सम्झौतामा  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई […]