सुरु भयो एसइइ परिक्षा कति छन् सहभागी

काठमाडौं । आजबाट (एसईई) परिक्षा सुरु भएको छ  ।  परिक्षा बिहान ८ बजेबाट ११ बजेसम्म सम्म हुने छ । इसईइ परिक्षा आज सुरु भएर चैत २७ गते सकिने छ । यसपालीको एसईइ परिक्षामा  सार्वजनिक तथा नीजी बिध्यालय गरि  १० हजार आठ सय छ विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी छन् ।  […]

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले पठाईन देशभरका स्थानिय तहलाई परिपत्र

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले निजि तथा  सार्वजनीक विद्यालयमा शुल्क तथा छात्रवृत्ति निर्धारण गर्न स्थानीय तहलाई ‘परिपत्र’  जारी गरेकी छन् । मन्त्री श्रेष्ठले ७ सय ५३ स्थानिय तहलाई माध्यमिक तहसम्मको निशुल्क शिक्षा, निजिमा तोकिएको शुल्क र छात्रवृत्ति वितरणको व्यवस्था कार्यान्वयन गर्न भन्दै १० बुंदे परिपत्र जारी गरेकी हुन। जारी परिपत्र संघिय मामिला […]