विपद्दमा नागरिकलाई एनसेलको साथः निःशुल्क डेटा सेवा सहित पिडितलाई राहत उपलब्ध गराउने
काठमाडौं । असोज ११ र १२ गते देशभर आएको भारी वर्षाका कारण बाढी र पहिरोले विपद्मा परेका नागरिकलाई आफ्नो परिवार तथा आफन्तजनसँग सम्पर्कमा रहिरहन अरु सामान्य अवस्थामा भन्दा सञ्चार सेवाको आवश्यकता महसुस गरी एनसेललले आवश्यक उद्धार तथा सहयोगका लागि सम्पर्कमा रहिरहन सञ्चार सेवा सुनिश्चित गर्न प्रतिबद्दता जनाएको छ । भारी वर्षाका कारण सृजना भएको यस […]

