सुन र चाँदीको मूल्य घट्यो
काठमाडौं । आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रति तोला एक लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रति तोला एक लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा बिहीबार छापावाल सुन प्रति तोला ८०० रुपैयाँले घटेको […]

