फेदर्स ज्वेलरीबाट गहना किन्दा आईफोन १६ जित्ने मौका: जर्ती नलाग्ने, ज्यालामा पनि भारी छुट

काठमाडौं । दशैं, तिहार भनेको गरगहना खरिद गर्ने समय पनि हो । हाम्रा परम्परा र संस्कृतिमा सुनचाँदीका गरगहना अनिवार्य जस्तै छन् । पछिल्लो समय सुनको भाउ बढेको अवस्थामा ग्राहकहरुलाई सुनचाँदी तथा हिराका गरगहना खरिदमा सहुलियत प्रदान गर्ने उदेश्यले काठमाडौँको न्यूरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीले दशैँ, तिहार तथा छठ पर्वलक्षित उपहार योजना ल्याएको छ । जस अन्तर्गत २४ […]

बीपी राजमार्ग क्षतविक्षत, सडक खुल्न कम्तिमा तीन दिन लाग्ने

काठमाडौं । तराईका जिल्लालाई छोटो दूरीमा राजधानीसँग जोड्ने जापान सरकारको सहयोगमा निर्माण भएको बीपी राजमार्ग दुई दिनअघिको अविरल वर्षाका कारण क्षतविक्षत गरी भत्किएको छ । उक्त राजमार्गको खुर्कोट–नेपालथोक खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ स्थित कानढुङ्ग्री नजिकै करिब ३० मिटरभन्दा बढी सडक शनिबार राती भासिएर आवागमन नै नहुने अवस्थामा पुगेको छ । सुनकोशी नदीमा आएको बाढीले उक्त सडकको फाउण्डेसन […]

बाढीबाट १६ जलविद्युत आयोजनामा क्षति, कुनमा कति?

काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाको कारण देशका विभिन्न जलविद्युत आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र उर्जा उत्पादक संघ (ईप्पान)को प्रारम्भिक विवरण अनुसार बाढीबाट १६ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ । हालसम्म प्राप्ति तथ्यांकअनुसार १६ वटा जलविद्युत आयोजनामा बाढीपहिरोले क्षति पुर्याएको छ। मान्डू हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाट क्षमताको बागमति साना जलविद्युत आयोजना, मकवानपुरको पावर […]

बाढी पहिरोका कारण ६८ स्थानका सडक अवरुद्ध

काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाको कारण  देशका विभिन्न राजमार्गका ६८ वटाभन्दा बढी स्थानमा सडक अवरूद्ध भएको छ । कतै–कतै आंशिक रुपमा एकतर्फी सवारीसाधन सञ्चालनको प्रयास भइरहेको भए पनि अधिकांश सडक ठप्प नै छन् । विभिन्न २३ राजमार्गका ६८ ठाउँ पूर्ण क्षति भएका छन् भने ३ सय ८० ठाउँमा एकतर्फी रूपमा यातायात सञ्चालन गर्न […]

जलसतह घटेपछि कुलेखानी बाँधको ढोका बन्द

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशय (इन्द्रसरोवर ताल) को ढोका बन्द गरिएको छ । जलाशयमा क्षमताभन्दा बढी पानी भरिएपछि बाँधको सुरक्षाका लागि शनिबार बिहान आयोजनाको दुई ढोका खोलेर पानी बाहिर निकालिएको थियो । बाँध खोलेर जलाशयको पानीलाई निकाशा दिएपछि जलसतह केही घटेकाले आज ढोका बन्द गरिएको कुलेखानी प्रथम जलविद्युत् आयोजनााका प्रमुख तारादत्त […]

नेपाल टेलिकमको चाडपर्ब विशेष भ्वाइस र डाटा सार्वजनिक

काठमाडौं । नेपाल टेलिकमले ग्राहकलाई चाडपर्ब अफर २०८१ सुबिधा ल्याएको छ । टेलिकमले उपलब्ध गराएको दशै अफर  अन्तर्गत सहुलियत दरका भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरु रहेका छन्  यो अफर  असोज १३ देखि सुरु भएर आगामी कार्तिक २३ गते सम्म उपलब्ध हुनेछ  । टेलिकमले सार्बजनिक गरेको अफरमा साविकका एफटीटीएचका प्याकेजहरुमा साविककै मूल्यमा थप ब्याण्डविथ उपलब्ध गराएको […]

रेकर्ड मूल्यमा पुगेर सुन घट्यो

काठमाडौं । आज सुनको मूल्य घटेको छ । आईतबार छापावाल सुन प्रति तोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रबार हालसम्मको उच्च विन्दु एक लाख ६१ हजार २०० रुपैयाँ प्रति तोलामा छापावाल सुन कारोबार भएको थियो । आज सुनको मूल्य ६०० रुपैयाँले घटेको हो । […]

आज देखी दशैंको लागि सुकिला नोट साट्न पाइने

काठमाडौं । आजबाट दशैं २०८१ को लागि आम नागरिकलाई बैङ्क तथा बित्तिय संस्थाले  सुकिला नोट बितरण गर्न थालेका छन् । नेपाल राष्ट्र बैङ्कले  बिगत बर्षहरुमा १००,५०,२०,१० र ५ का नयाँ नोट छापेर बितरण गर्ने गरेको थियो । यो बर्ष डिजिटल पैसालाई प्रसय दिने र भौतिक रुपमा पैसा छाप्दा राज्यको अरबौ खर्च हुने भन्देै यसपालीको दशैमा […]

माण्डु हाईड्रोपावर कम्पनीको विद्युत उत्पादन अबरुद्द

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीले माण्डु हाईड्रोपावर कम्पनीको विद्युत उत्पादन अबरुद्द भएको छ । गत शुक्रबारदेखि परेको अविरल वर्षाको कारण बागमती खोलामा आएको भिषण बाढी तथा पहिरोले माण्डु हाइड्रोपावरको पावर हाउस तथा हेड वक्र्समा रहेको भौतिक संरचनामा क्षति पुगेको छ  । बाढीले पुर्याएको क्षतिको एकिन विवरण भने आउन बाँकी रहेको कम्पनीले जनाएको छ […]

बाढीले नेपालथोक–खुर्कोट सडकखण्ड भासियो, आवत -जावत अबरुद्द

काठमाडौं । गएको असोज ११ र १२ गते परेको निरन्तर पानीको कारणले  आएको बाढीका कारण बिपी राजमार्ग अन्तर्गतको नेपालथोक–खुर्कोट सडकखण्ड भासिएको छ । सुनकोसी नदीको बहाबले निरन्त कटान गर्दा  बिपी राजमार्गको खुर्कोट नेपालथोक सडकखण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका ७ कानढुङ्ग्री नजिक सडक भासिएको हो । सडक भासिएपछि उक्त खण्ड अवरुद्ध भइ सवारी आवत जावत बन्द भएको […]