दुई महिना पछि सुदूरपश्चिमको बजेट बहुमतले पारित
काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाबाट आर्थिक वर्ष २०८१/८२ को बजेट बहुमतले पारित भएको छ। आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले गत भदौ ३१ गते प्रदेशसभामा ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेश गरेका थिए। छलफलमा रहेको बजेट आइतबार बहुमतले पारित भएको हो। प्रस्तुत गरिएको दुई महिना पछि बजेट पास भएको हो । तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी […]

