किन आकस्मिक रुपमा स्वदेश फर्किने भयो चिन भ्रमणमा रहेको रास्वपा भ्रमण टोली ?
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा गएको रास्वपाको प्रतिनिधि मण्डल आकस्मिकरूपमा स्वदेश फर्किन लागेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि चीन गएको टोली नेपालमा भएको परिबर्तित राजनीतिक घटनाक्रमको आधारमा राखेर तत्काल फर्किन लागेको हो । उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली १० दिनका लागि […]

