हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टको सेवामा प्रभु बैंकका ग्राहकले विशेष छुट पाउने

काठमाडौं । हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टको सेवामा प्रभु बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन् । आन्तरिक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको सहासी पदमार्गीहरु माझ लोकप्रीय गन्तब्य, भिन्न भिन्न भाषा संस्कृती, भौगोलिक बनावट भएको लमजुङ जिल्लाको सदरमुकाम बेसिसहरमा अवस्थित गेट वे हिमालय रिसोर्ट प्रा।लि र प्रभु बैंकबीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित […]

प्रभु बैंक र न्यु होटल पिस प्यालेस र होटल दि राजन बाग्लुङबीच छुट सम्झौता

काठमाडौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई बाग्लुङ अवस्थित न्यु होटल पिस प्यालेस र होटल दि राजनले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा न्यु होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारी, होटल दि राजनका सञ्चालक एन्जिल शाक्य र प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना […]

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरमा प्रभु बैंकका ग्राहकले  छुट पाउने

काठमाडौं । गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरले प्रभु बैंक बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा छुट दिने भएको छ । गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरका अध्यक्ष दिपक प्रकाश बास्कोट र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले सो सम्झेतामा हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, बैंक कर्मचारी तथा […]

प्रभु बैंक सञ्चालकमा कार्की र बलायर नियुक्त (पत्रसहित)

काठमाडौं । प्रभु बैंकको  सञ्चालक सदस्यमा दुई जना सदस्य नियुक्त गरिएको छ । बैंकको वैशाख १७ गते सोमबार बसेको संचालक समितिको बैठकले संस्थापक शेयरधनीको समूहबाट रिक्त रहेको सञ्चालक पदमा किशोर जंग कार्की र भावना बलायरलाई नियुक्त गरेको हो । सञ्चालक समितिको सोमबार बसेको ३ सय ३८ औं बैठकले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं ४ बिशालनगर […]