सिटिजन्स बैंकका ग्राहकले कावासोती अस्पतालमा  छुट पाउने

काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनका ग्राहकले  नवलपुरमा रहेको कावासोती हस्पिटलले सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने भएको छ । छुट सम्झौता  पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले कावासोती हस्पिटलका सेवा २०% सम्मको छुट पाउनेछन् । यो खालको  सहकार्यबाट बैंकका ग्राहकहरु लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ […]

सिटिजन्स बैंकका ग्राहकले   दुसित प्रिन्सेस काठमाडौंमा छुट पाउने

काठमाडौं । सिटिजन्स बैंकका सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले दुसित प्रिन्सेस काठमाडौंमा १५% सम्मको आकर्षक छुट प्रापत गर्ने छन् । सो छुट पाउने सम्बन्धमा लाजिम्पाट, काठमाडौं स्थित दुसित प्रिन्सेस काठमाडौं र सिटिजन्स बैंकका बिचमा समझदारी भएको छ । यस्तो  सहकार्यले बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास […]

सिटिजन्स बैंकका ग्राहकले मेदान्त– द मेडिसिटि अस्पतालमा छुट पाउने

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले भारतको गुँडगाँव स्थित मेदान्त– द मेडिसिटि अस्पतालमा छुट पाउने भएका छन् । बैंकको कार्ड भएका ग्राहकले अस्पतालमा सेवा लिएमा  सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।  भारतको गुँडगाँव, हरियाणा स्थित मेदान्त अस्पतालमा आयोजित कार्यक्रममा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले एक कार्यक्रममा सम्झौतामा हस्ताक्षर गरेका हुन् । यो सम्झौतासँगै […]