सिटिजन्स बैंकका ग्राहकले   दुसित प्रिन्सेस काठमाडौंमा छुट पाउने

काठमाडौं । सिटिजन्स बैंकका सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले दुसित प्रिन्सेस काठमाडौंमा १५% सम्मको आकर्षक छुट प्रापत गर्ने छन् । सो छुट पाउने सम्बन्धमा लाजिम्पाट, काठमाडौं स्थित दुसित प्रिन्सेस काठमाडौं र सिटिजन्स बैंकका बिचमा समझदारी भएको छ ।

यस्तो  सहकार्यले बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको जनाएको छ  । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको पनि बैङ्कले उल्लेख गरेको छ ।

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार