नेपाल प्रिमियर लिग टी-२० क्रिक्रेट: फ्रेन्चाइज मालिक बन्ने अवसर
काठमाडौं । नेपाल क्रिक्रेट संघ (क्यान)ले नेपाल प्रिमियर लिगमा फ्रेन्चाइज मालिक बन्ने अवसर उपलब्ध गराएको छ। क्यानले टी–२० नेपाल प्रिमियर लिग क्रिक्रेटको फ्रेन्चाइज मालिकका लागि बिहीबार (आरएफपी) प्रस्ताव माग गरेको हो। इच्छुक बोलपत्रदाताले एक लाख रुपैयाँ बुझाएर क्यानको मुख्यालय मुलपानीबाट आरएफपी फारम किन्न सक्नेछन्। प्रस्ताव बुझाउने अन्तिम दिन साउन ३२ गते (अगष्ट १६) रहेको छ। फ्रेन्चाइज […]